नियम १०
नियन्त्रकको पदावधि, सेवाको शर्त र सुविधा

(१) नियम ९ बमोजिम नियुक्त नियन्त्रकको पदावधि पाँच वर्षको हुनेछ र निज पुन नियुक्ति हुन सक्नेछ ।
(२) नियन्त्रकको सेवाको अन्य शर्त तथा सुविधाहरू नियुक्ति गर्दा कै अवस्थामा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।